Schedule 2
(क) (नियम ४ संग सम्बन्धित)

अनुसूची – २ (क)
(नियम ४ संग सम्बन्धित)
स्याटेलाइट, अन्य संचार माध्यम, डिजिटल प्रविधिमा आधारित केबुल वा एनालग प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी केबुलको माध्यमद्वारा कार्यक्रम प्रसारण गर्ने इजाजतको लागि दिइने इजाजतपत्र

१. इजाजतपत्र पाउने व्यक्ति वा संस्थानको नाम ः–
२. ठेगाना ः–

(क) स्थायी ठेगाना –                         (ख) अस्थायी ठेगाना –
जिल्ला ः–                                   जिल्ला ः–
नगरपालिका÷                               गा.वि.स. ः–                                      नगरपालिका÷गा.वि.स. ः–
वडा नं. ः–                                वडा नं. ः–
गाउँ ÷टोल ः–                       गाउँ ÷ टोल ः–
फोन नं. ः–                           फोन नं. ः–
घर नं ः–                                  घर नं ः–
फ्याक्स नं ः–                            फ्याक्स नं ः–
इमेल ः–                                     इमेल ः–
संस्था भए, –
संस्थाको नाम ः–
संस्था दर्ता नं. र मिति ः–
व्यक्ति भए,–

नागरिकता लिएको जिल्ला ः–
मिति र नागरिकता नं ः–
३. प्रसारणमा प्रयोग गरिने चिन्ह, संकेत वा लोगो (कल साइन) ः–
४. प्रसारणको क्षमता ः–
५. प्रसारण गरिने स्थान ः–
६. प्रसारण हुने क्षेत्र ः–
७. प्रसारण शुरु हुने मिति ः–
८. प्रसारणको माध्यम ः–
(क) स्याटलाइट
(ख) केबुल भए,–
(१) एनालग
(२) डिजिटल
(ग) अन्य सञ्चार
९. प्रसारण गर्ने तरिका ः–
(क) डिजिटल प्रसारण केन्द्र स्थापना गरी प्रसारण गर्ने,
(ख) डिजिटल प्रसारण केन्द्र स्थापना गरी अन्य केबुल प्रसारकलाई सिग्नल वितरण गर्ने,
(ग) एनालग प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्ने ।
१०. प्रसारणमा प्रयोग हुने भाषा ः–
११. प्रसारणको समयावधि ः–
१२. प्रसारण हुने प्रमुख कार्यक्रमहरू ः–
१३. प्रसारण गर्दा प्रयोग गरिने उपकरणहरु ः–
१४. प्रसारण गर्दा पालना गर्नु पर्ने शर्तहरु ः–

(क) कार्यक्रम प्रसारण गर्दा प्रचलित कानूनको पालना गर्नु पर्ने,
(ख) राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ ले तोकिएका कुराहरुका अतिरिक्त मन्त्रालयले समय समयमा दिएका निर्देशन तथा तोकेका शर्तहरुको समेत पालना गर्नु पर्ने ।
कार्यालयको छाप इजाजतपत्र दिने अधिकारीको,–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः–